काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । लामो समय खेलकुद क्षेत्रमै क्रियाशिल घिसिङलाई युवा तथा खुलकुद मन्त्री महेश्वर गहतराजको प्रस्तावमा मन्पिरिषदले नियुक्त गरेको मन्त्री गहतराजका प्रेस संयोजक संगिन शर्माले बताए ।…