काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निकास नदिए प्रतिनिधिसभाले उनीमाथि छानविन गर्नुपर्ने जनाएको छ । फोरमले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानन्यायाधीस जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताउँदै प्रधानन्यायाधीश संवैधानिक दायित्व निर्वाह गर्नमा नै गम्भीर शंका उत्पन्न भएको देखिएको जनाएको छ । फोरमले जबराले आफुमाथि आरोप लागेपछि न्यायालयको मर्यादा…