१८ भदौ २०८३, बिहिबार | September 3, 2026

स्थानीय तह निर्वाचन : ७९ दलले निर्वाचनमा भाग लिन पाउने

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ वैशाख २०७९ मा उम्मेदवारको मनोनयन पत्र दर्ता अर्थात् उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार स्थानीय तह निर्वाचन २०७९ को कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार ११ र १२ वैशाखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न…