६ पुस २०८२, आइतबार | December 21, 2025

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो

काठमाडौं । चारदिन देखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रलयका अनुसार प्रदेश नम्बर १मा २० जना घाइते भएका छन् भने अहिले सम्म…