डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । सबैभन्दा बढी डोटीमा १४, बझाङमा सात, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ । यस्तै डडेल्धुरामा घरमाथिबाट आएको पहिरामा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका ३२ वर्षीय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका-३ बस्ने ६५ वर्षीया नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु…