६ पुस २०८२, आइतबार | December 21, 2025

प्रदेशसभामा अल्पमतमा पर्ने निश्चित भएपछि पार्टी अधिवेशनको बहाना बनाएर संसदमा नआउने एमालेको निर्णय

काठमाडौं । बागमती प्रदेशसभामा एमाले नेतृत्वको सरकारलाई आवश्यक मत नपुग्ने भएपछि एमालेले पार्टी अधिवेशनको बहाना बनाएर संसदमा अनुपस्थित हुने निर्णय गरेको छ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदको विश्वासको मत प्राप्त गर्नका लागि प्रदेशसभामा प्रस्ताव गरे अनुसार आज १ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि बैठक बोलाईएकोमा एमालेले पार्टीका वडा अधिवेशनको बहाना बनाएर…