नेपालगन्ज । दुईवटा महिला हिँसाको घटनालाई लिएर न्याय माग्न पैदल हिँडेर काठमाडौं पुगेको नेपालगन्जकी अधिकारकर्मी रुबी खान सहितको टोलि आज नेपालगन्ज फर्केको छ । काठमाडौं पुगेर रिले अनसन र आमरण अनसन समेत सुरु गरेका सो टोलिसँग सम्बाद गर्दै गृह मन्त्रालयले छानविन समिति बनाएपछि उनीहरु आन्दोलन स्थगन गरेर जिल्ला फर्केका हुन् । उनीहरुलाई काठमाडौबाट बिदाई गर्न…