काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान धरान जाँदैछन् । ‘धरान डे’ मा सहभागी हुन प्रधानमन्त्री देउवा आज बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम रहेको छ । देउवा धरान स्थापना दिवसका अवसरमा आज स्थानीय पब्लिक हाइस्कूलमा हुने कार्यक्रम सहभागी हुनेछन् । दिवसका अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । देउवाले नेपाली कांग्रेस…