१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

पोखरामा नदीको मापदण्ड मिच्दा…

कास्की । पोखरा-१५ अमिनतरास्थित सेती नदी किनारको बस्ती पोहोरसम्म जोखिमपूर्ण मानिँदैनथ्यो। पोखराको मुख्य बजारबाट कुनो पर्ने भएकाले घडेरी पनि केही सस्तै थियो । यही कारण धेरैले अमिनतरा रोजे । तर, गत वर्ष हिउँदमा सबैलाई त्रसित बनाउँदै नदीको डिल फुसफुस खस्दै बग्न थाल्यो । बस्तीनजिकै जमिन चिरा पर्‍यो । दुई घरको आधा भाग नै सेतीमा मिसिन…