महोत्तरी । प्रमुख दलका शीर्ष नेताहरु पछिल्लो समय प्रदेश-२ केन्द्रित हुन थालेका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रम गरेर फर्किएसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर आउने भएका छन् । ७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको एकीकृत समाजवादी प्रदेश २…