६ मंसिर २०८३, आइतबार | November 22, 2026

आज १६ औं लोकतन्त्र दिवस देशभर मनाइँदै

काठमाडौं । आज १६ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । २०५९ जेठ ८ गते विघटन भएको संसद्लाई राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०६३ वैशाख ११ गते पुनस्थापना गरेका थिए । त्यहि दिनको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण…