१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

कपिलवस्तुमा हैजा विरुद्ध १० दिने खोप अभियान सञ्चालन गरिँदै

बुटवल । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन गरिने भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारवार कल्याण मन्त्रालयले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि १२ गतेसम्म १० दिन अभियानका रुपमा हैजा विरुद्धको खोप सञ्चालन गरिने जानकारी दिएको हो । मन्त्रालयले डब्लुएचओबाट प्रमाणित स्यानकोल नामक मुखबाट खुवाइने भ्याक्सिन…