७ पुस २०८२, सोमबार | December 22, 2025

जनयुद्धबाट सत्ता हत्याउँछु भनेर गिरिजा र देउवाकाे पछि लागेर प्रचण्डले पद हत्याए : भिम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफुहरुको साथ नपाएर रोइलो गर्दै हिँडेको आरोप लगाएका छन् । प्रचण्डले एउटा कार्यक्रममा माधव नेपालको साथ छाडेर एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुलाई लक्षित गर्दै बेइमानी गरेको र एमालेमा आत्मसमर्पण गरेको बताएपछि त्यसको जवाफमा उपाध्यक्ष रावलले प्रचण्डले रोइलो गर्दै हिँडेको बताएका हुन् । सार्वजनिक…