बुटवल । लाफा बि लेभल भलिबल प्रतियोगिता २०७८ को उपाधी मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जितेको छ । शिवनगर सामुदायिक बनको खेल मैदानमा भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजन लाफा समुहलाइ २-१ ले पराजित गर्दै उपाधी जितेको हो । एकेडेमीले लाफालाइ पहिलो सेट २५-१६ दोस्रो सेटमा लाफाबाट २७-२५ र तेस्रो सेटमा एकेडेमीले १५-१३ को सेटमा…