बुटवल । नेकपा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा घोषणा गरेपछि रुपन्देहीका एमाले कार्यकर्ता उत्साहित बनेका छन् । एमाले अध्यक्ष केपी ओलीको बुटवलमा दशौं महाधिवेशन बुटवलमा गर्ने घोषणालाई एमाले तिलोत्तमा नगर कमिटीले स्वागत गरेको छ । एमाले तिलोत्तमा नगर कमिटी सचिवालयको सोमबार बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक र सांस्कृतिक राजधानी बुटवलमा एमालेको १० औं राष्ट्रिय…