९ बैशाख २०८३, बुधबार | April 22, 2026

विदेशीको रणनीतिअनुसार देशमा अस्थिरता ल्याउने काममा गठबन्धन : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले विदेशीको रणनीतिअनुसार नेपाललाई अस्थिरतामा लैजान सत्तारुढ गठबन्धन क्रियाशील रहेको आरोप लगाएका छन् । संघीय संसदको बैठक बस्नुअघि रणनीति बनाउन मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दलका नेतासमेत रहेका ओलीले सत्तारुढ गबन्धन विदेशीको रणनीतिअनुसार देशमा अस्थिरता जारी राख्ने गरी अघि बढेको आरोप लगाए ।…