बुटवल । तिनाउ नदीको बुटवल खण्डमा शव फेला परेको छ । स्थानीयले शव देखिएको खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ । तिनाउ नदीले बगाएर ल्याएको जस्तो देखिने शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । पत्रकार स्वस्तिक श्रेष्ठका अनुसार पानीको सतह भित्रै अर्धनग्न अवस्थामा शव देखिएको छ । शवको उमेर, लिंग र पहिचान खुल्न सकेको…