बुटवल । पहिरोको सूचना पाउँदा साथ प्राविधिक लिएर उद्धार र राहतका काम थाल्ने प्रयासस्वरुप पहिरो प्रभावित क्षेत्रमा पुगेका मेयर शिवराज सुवेदीमाथि आक्रमण भएको छ । बुटवल-३ का केही व्यक्तिले सुनियोजित रुपमा आक्रमण गर्न लगाएको मेयर सुवेदी निकट स्रोतले बताएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धार, पुनस्थापना र तत्कालीन राहतसहित करिब डेढ करोड बराबरका सुरक्षा प्रवन्धका…