बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल भित्राइएको ठुलो परिमाणको जुत्ता बरामद गरेको छ । आईतबार बिहान बुटवल उपमहानगरपालिका २ तिनाउ पुलबाट प्रहरीले १८ लाख मुल्य बराबरको जुत्ता बुरामद गरेको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा परिचालन गरिएको प्रहरीले तिनाउ पुलमा चेकजाँच गर्ने क्रममा लु १ च ८२१३ नम्बरको बोलेरो जीपमा जुत्ता लोड गरेर…