२८ माघ २०८२, बुधबार | February 11, 2026

रुपन्देही प्रहरीबाट छ लाख ५० हजार बढी मुल्यको काठ बरामद

बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा साल तथा सिसमको काठ बरामद गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुनगाई र कञ्चन गाँउपालिकाको कुत्तागाँउबाट साल तथा सिसमको काठ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय लुम्बिनीले बिहिबार साँझ लुम्बिनी साँस्कृतिक नगरपालिका १ खुनगाईबाट १५ गोलिया काठ बरामद गरेको हो । काठ ओसार पसार…