२८ माघ २०८२, बुधबार | February 11, 2026

स्कुलमा रमाए विद्यार्थी

काठमाडौं । कोभिड-१९ जोखिमका कारण बन्द रहेका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् भने विद्यार्थी पनि लामो समयपछि विद्यालय आउन पाउँदा रमाएका छन् । बाफलस्थित ज्ञानोदय माविमा कक्षा ११ मा पढ्दै गरेका सिभिल इन्जिनियरिङतर्फका विद्यार्थीले विद्यालयमा ल्यापटपमै प्राक्टिकल गरी अध्ययन गर्न पाउँदा सिकेको विषय राम्ररी बुझेको अनुभव गरे । ‘अनलाइनबाट गणित अध्ययन गर्दा मैले प्राक्टिकल गर्न…