९ पुस २०८२, बुधबार | December 24, 2025

संविधान दिवसको अवसरमा ८ जनालाई आम माफी ५२३ जनाको कैद कट्टा

काठमाडौं । संविधान दिवसको अवसरमा नेपालका बिभिन्न कारागारमा सजाँय भुक्तान गरिरहेका कैदिबन्दीहरुको कैद मिनाहा तथा कैद कट्टा गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ८ जनालाई माफी र ५२३ जनाको कैद भट्टा गरेकी छन् । राष्ट्रपति कार्यालयबाट प्रकाशित सूचनाका अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद…