२७ माघ २०८२, मंगलबार | February 11, 2026

टीकाको भोलिपल्ट काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं । बडादशैं (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौँमा दशैंको टीकासँगै चहलपहल बढेको छ । दशैंको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । काठमाडौं उपत्यकामा पनि दशैंको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ…