३० चैत्र २०८२, सोमबार | April 14, 2026

शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच हुनेछ भने दोस्रो खेल थ्रि स्टार र च्यासल युथ क्लबबीच हुँदैछ । हिमालयन शेर्पा र संकटाबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ…