२७ माघ २०८२, मंगलबार | February 10, 2026

मोतिपुर झडप अपडेट : ४ जनाको मृत्यु, ५० बढी घाइते

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको प्रहरी र सुकुम्बासीबीचको झडपमा चार जनाको मृत्यु भएको छ । दिउँसो मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा घाइते भएकामध्ये तीन जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अर्का एक जनाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी सुनिल गुरुङ्गले जानकारी दिएका छन्…