२७ माघ २०८२, मंगलबार | February 10, 2026

प्रधानन्यायाधीसलाई मन्त्रीमा कोटा भन्ने कुरामा कुनै सत्यता छैन : मन्त्री कार्की

काठमाडौं । सरकारले प्रधानन्यायाधीसका नाममा मन्त्री पद छुट्याइको भन्ने खबर असत्य रहेको जनाएको छ। प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उठाएको सवालको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्यस्तो समाचारमा कुनै सत्यता नभएको बताएका हुन् । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने खबर केहीदिनयता चलिरहेको…