चितवन । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनसँगै प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ । महाधिवेशन सुरु हुन अब आठ दिन मात्रै बाँकी छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनलाई विभिन्न राजनितिक दल, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विदेशी पार्टीका नेतालगायतलाई निमन्त्रणा गरिएको छ । नेकपा (एकीकृत समाजवादी) लाई ‘अवैध’ भन्दै आएको एमालेले आफ्नो महाधिवेशनको उद्घाटन सत्रमा…