म्याग्दी । बेनी नगरपालिका-८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्याएको छ । पर्वतको जलजला गाउँपालिका-३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी-८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो । कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र…