सिन्धुली । कोरोना भाइरसका कारण सिर्जित समस्याले लामो समय बन्द रहेका सिन्धुलीका विद्यालयमा भाैतिक उपस्थितमै पठनपाठन सुरु भएकाे छ । स्मार्ट लकडाउन कार्यविधि, २०७८ अनुसार कक्षा ८ देखि माथिल्ला कक्षा भौतिक उपस्थितिमै संचालन गर्न दिने निर्णय भएसँगै विद्यालय संचालन हुन थालेका हुन् । सवै विद्यार्थीको पहुँचमा इन्टरनेट नभएकाले भौतिक उपस्थितिमै विद्यालय संचालन गर्ने दिने निर्णय…