२६ माघ २०८२, सोमबार | February 9, 2026

दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतबाट अस्विकार

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। सो रिटमाथि शुक्रबार सुनुवाइ गर्दै संवैधानिक इजलासले…