१२ पुस २०८२, शनिबार | December 27, 2025

आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापिय रेखा नेपालको पश्चिमि भू-भागमा तराई नजिक रहेको छ । यस्तै पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिणतिर न्यून चापीय रेखा रहेको छ । बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न…