१२ पुस २०८२, शनिबार | December 27, 2025

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेद्वारा संसद सचिवालयलाई पत्राचार

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको छ । एमालेले नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको छ । यस्तै निर्वाचन आयोगमा पनि एमालेले ती सांसदहरुलाई पदमुक्त गरेको पत्र बुझाएको छ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकै दिनमा एमालेले वरिष्ठ नेता नेपालसहित उनीपक्षीय सांसदहरुलाई पदमुक्त गर्न पत्राचार…