२५ माघ २०८२, आइतबार | February 8, 2026

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ११ हजारको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ अहिलेसम्म ११ हजारको मृत्यु भएको छ । कोरोना सुरुभएता आजको दिनसम्म ११ हजार २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार ११ जना थपिँदा मृतकको संख्या ११ हजार नाघेको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा १५११ नयाँ संक्रमित थपिएका छन्…