१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनी प्रदेशसभामा एमालेबाट आज पनि अवरोध, प्रदेशसभामा नाराबाजी



बुटवल । लुम्बिनी प्रदेश सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको छ ।

सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गर्नासाथै एमालेका सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरिरहेका छन् । सभामुखले संसद शुरु गरे लगत्तै आफ्नो स्थानबाट उठेर बोल्दै पूर्व कृषि मन्त्री उव्ं एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने बताइन् । पौडेलले बोले लगत्तै एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर रोष्ट्रम घेर्न पुगेका थिए ।

नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  २ : १८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान