२४ माघ २०८२, शनिबार | February 8, 2026

४ किलो सुन काण्डले नेपाल ज्वेलर्सको गैरकानुनी धन्दाको पर्दा खुल्दै, नेपालगन्जका ३ सुन पसलमा राजश्वको छापा

नेपालगन्ज । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा जाँचलाई चुनौती दिँदै जुत्ताको तलुवामा सुन राखेर नेपालगन्ज पुगेका २ जनाको लहरोले धेरै सुन व्यवसायीको निद हराम हुने संकेत देखाएको छ । विशेष सूचनाका आधारमा जुत्तामा सुन लुकाएर नेपालगन्ज पुगेको २ जना पक्राउ परेसँगै गैरकानुनीरुपमा हुण्डी र व्यक्तिगत खातामा पैसा पठाएर हुँदै आएको सुन तस्करीको पर्दा खुल्न थालेको हो…