नेपालगन्ज । नेपालगञ्ज औद्योगिक क्षेत्र भित्र रहेका बिभिन्न उद्योग, कल, कारखानाबाट निस्कने धुवाँले बायु प्रदुषण गरेको भन्दै नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग सूचना माग गरिएको छ । उपमहानगरको मध्यभागमा रहेको औद्यागिक क्षेत्रबाट निस्कने प्रदुष्ति बायुले स्थानीयहरुको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको गुनासो आउन थालेपछि कार्यालयसँग सूचना माग गरिएको हो । दैनिक रुपमा भईरहेको प्रदुषण नियन्त्रणका लागि…