२४ माघ २०८२, शनिबार | February 8, 2026

बाढीले लघुजलविद्युत्‌ आयोजना बगायो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङस्थित दरखोलामा आएको बाढीले दोस्रो दरखोला लघुजलविद्युत् आयोजना बगाएको छ । ४२ किलोवाट क्षमताको उक्त आयोजनाको आइतबार राति आएको बाढीले नहर तथा पावरहाउस सबै बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले गएराति आएको बाढीले आयोजना बगाएको जानकारी दिए । ‘बाढीले जलविद्युत आयोजना डुवाएको भनेर गाउँपालिकाका…