बुटवल । अबिरल वर्षसंगै खसेको पहिरो र पहिरोसँगै बगेको लेदोले बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा क्षति पु¥याउने क्रम आज पनि जारी रहेको छ । हिजो सम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घर भित्र पसेको छ । आज बिहनै देखि निरन्तर पानी परिरहेको र पहिरो खस्ने क्रम पनि नरोकिएका कारण त्यस क्षेत्रमा थप…