२५ चैत्र २०८२, बुधबार | April 8, 2026

बागेश्वरी मन्दिरका पुजारी महन्तबाट पत्रकारमाथि दुर्व्यवहार, ५ जना जोगी लगाएर पत्रकार लखेटियो

नेपालन्ज । पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको अरवौं मुल्यको जग्गा हिनामिना तथा वर्षोदेखि मन्दिरको पुजाआजाबाट आउने दक्षिणा दानको रकममा एकलौटी ब्रम्हलुट मच्चाउने गरेको पुजारी चन्दननाथ योगीले दशैंको चहलपहल र शक्ति पिठको रिपोर्ट बनाउन गएका पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । मन्दिरमा पुजा गर्न आउने दर्शनार्थीहरुको रिपोर्ट बनाउन पुगेका कान्तिपुर टिभिका लुम्बिनी प्रदेश प्रमुख जीवन पाण्डे…