२५ चैत्र २०८२, बुधबार | April 8, 2026

ठेकेदार कम्पनीले चारलेन सडक बिचमै अलपत्र पारेपछि खजुराबासीले गरे सडकमै चक्काजाम

नेपालगन्ज । पटक पटक म्याद थपेर पनि पछिल्लो म्याद सकिएको ५ महिना सम्म ठेकेदार कम्पनीले सडक कालोपत्रेको काम नगरेपछि बाँकेको खजुराका स्थानीयबासीले चक्काजाम गरेर विरोध जनाएका छन् । नेपालगन्ज गुलरिया सडक अन्तर्गत खजुरा गाँउपालिकाको खजुरा बजारमा १८ सय मिटर ४ लेन सडक बनाउँदा बनाउँदै अलपत्र छाडेपछि स्थानीयले चक्काजाम गरेर विरोध जनाएका हुन् । ३ पटक…