२४ माघ २०८२, शनिबार | February 7, 2026

पाल्पामा घर भत्किएर पुरिँदा एकजना नाबालिकाको मृत्यु

तानसेन । अबिरल वर्षाका कारण पाल्पाको तानसेनमा घर भत्केर पुरिँदा एक जना १० वर्षिया नाबालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका ५ कैलासनगरमा एकतले ढुङ्गा माटोले बनेको घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वर्षिया छोरी नैना दर्जीको मृत्यु भएको हो । राती सुतिरहेकै अवस्थामा साढे २ बजेको समयमा घरको पछाडिको गारो भत्किर पुरिएर गम्भिर…