२५ चैत्र २०८२, बुधबार | April 8, 2026

विश्व मानसिक स्वास्थ्य दिवस : ‘तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोगको कारक’

चितवन । तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकले बताएका छन् । सामाजिक, आर्थिक, वातावरणीय प्रभाव र कुलतका कारण पनि मनोरोग हुने उनीहरुको भनाइ छ । समयमै उपचार गरेमा रोगबाट बच्न सकिने जनाइएको छ । मनोचिकित्सक डा गिरिराज भन्तना तनावपूर्ण वातावरण घटाउनु पर्ने र स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउँछन् । उनले भने, “…