बुटवल । कपिलवस्तुको बाणगंगामा भएको सडक दुर्घटनामा साईन रेसुङ्गा बैंकका एक शाखा प्रबन्धकको मृत्यु भएको छ । गएराती ९ बजे तिर कपिलवस्तुको बाणगंगा नगरपालिका बुंची स्थित महेन्द्र राजमार्गमा भएको दुर्घटनामा जितपुर ४ नंम्वरमा रहेको साईन रेसुंगा डेभलपमेन्ट बैंकको शाखा प्रवन्धक अनुराग पाण्डेको मृत्यु भएको हो ।दुर्घटनमा अन्य दुईजना गम्भीर घाइते छन् । दुर्घटनामा परि गम्भीर…