काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्दले राजनीतिक भेटघाटलाई तिब्रता दिइरहेका छन् । महासचिव चन्दले शुक्रबार बिहान जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् । चन्दले अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर भट्राईलाई भेट्न उनको निवास टोखा पुगेका थिए । ओली सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएका…