१६ पुस २०८२, बुधबार | December 31, 2025

अब काठमाडौं उपत्यका प्रवेश गर्दा पास नचाहिने, निषेधाज्ञा १० दिन थपियो

काठमाडौं । अब काठमाडौं उपत्यकामा आउजाउ गर्न कुनै पास नचाहिने भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै उपत्यकामा प्रवेश गर्न कुनै पास नचाहिने निर्णय गरेको हो । यसअघि काठमाडौं प्रवेश गर्दा पास अनिवार्य देखाउनु पर्दथ्यो । काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको बैठकले जारी निषेधाज्ञालाई थप…