२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । आफु विरुद्ध केन्द्रित भई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् । सापकोटाले सहमतिको प्रयासस्वरुप बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन्। सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट…