२१ माघ २०८२, बुधबार | February 4, 2026

मुस्ताङमा कोरोना खोप पुगेपछि स्थानीय उत्साही

जोमसोम । मुस्ताङमा मुस्किलले कोरोना विरुद्धको खोप आइपुगेपछि यहाँका ९० प्रतिशत नागरिक खोपको पहुँचमा जोडिने पक्का भएको छ। कोरोना कहरका कारण लामो सयमदेखि पोखरा–जोमसोम हवाई सेवा संञ्चालन नभएको र बर्खायामको मौसममा बाढी पहिरो र नदी कटानका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदै गर्दा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले निकै कष्ट गरी मुस्किलले कोरोना विरुद्धको खोप ६ दिनअघि…