२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-तानसेन खण्ड एकतर्फी संचालन

बुटवल । बिगत ३ दिन देखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्ड आज साँझबाट एकतर्फी संचालनमा आएको छ । तानसेन नगरपालिका ८ डुम्रेमा खसेको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग साँझबाट एकतर्फी संचालनमा आएको हो । सडक डिभिजन कार्यालय, नेपाल प्रहरी र शसस्त्र प्रहरीको २ दिनको लगातारको प्रयासपछि आज साँझबाट एकतर्फी सडक सुचारु भएको…