२१ माघ २०८२, बुधबार | February 4, 2026

साउने रमझममा हरियो चुराको बजार

महोत्तरी । बर्खाकालको साउन महिना मिथिलानी (मिथिलाका नारी)का लागि विशेष हुन्छ । मैथिल हिन्दू परम्परामा साउन भगवान् शिवको प्रिय महिना मानिने विश्वासले मिथिलानीका लागि विशेष बन्दै आएको हो । साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ । साउने सोमबारका दिन भगवान् शिवलाई पुकारा गरी पूजाआराधना गरेर व्रत बसे इच्छित कामना पूरा हुने हिन्दू मैथिल…