२१ माघ २०८२, बुधबार | February 4, 2026

एमाले उपाध्यक्ष भिम रावल भेट्न वरिष्ठ नेता नेपाल टोखा पुगे

काठमाडौं । एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठकमा पहिलो पटक अनुपस्थित भएपछि एमाले उपाध्यक्ष भिम रावललाई भेट्न एमाले वरिष्ठ नेता माधव नेपाल रावल निवास टोखा पुगेका छन् । बैठकमा अनुपस्थित भएपछि रावलको धारणा बुझ्न वरिष्ठ नेता नेपाल रावल निवास पुगेका हुन् । बुधबार बसेको नेपा पक्षको स्थायी कमिटी बैठकमा रावल सर्वोचच अदालतबाट एमाले ब्युँतिएपछि पहिलो…